काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले भदौ २३ र २४ गतेको आएको बताएका छन् । नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बन्ने प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेक�. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेश�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नी. . .
सुर्खेत । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो । ब�. . .
१२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्क�. . .
विराटनगर, असोज १८ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । चार दशकभन्दा लामो समयदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय अर्यालले आइतबारदेखि प्रारम्भ भएको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी. . .
विराटनगर, असोज १८ झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्र. . .
जनकपुर । सन्तानको सौर्यवृद्धि र कल्याणका लागि मिथिलानी आमाहरूले तीन दिन गरेको जितिया पर्वको व्रत आज सम्पन्न भएको छ । शुक्रबारदेखि प्रारम्भ भएको व्रतको विधि आज तेस्रो दिन समाप्त भएको हो । कतिपय स्थानमा विहान नदि तथा जलाशयमा स्नान ध्यान गरी व्रतालुमहिलाहरुले विधिपूर्वक व्रर्त समाप्त गरेकी छन् भने कत�. . .
विराटनगर । विराटनगर वार्ड कप थ्री–अन–थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको पुरुषतर्फ वडा नं. ११ र महिलातर्फ वडा नं. १२ ले उपाधि जितेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ११ ले वडा नं. १० लाई २१–१६ को स्कोरले पराजित गर्दै पुरुषतर्फको उपाधि हात पारेको हो। यसअघि भएक. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म हो’ भन्ने मूल भावनासहित क्लबले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्यकालमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर एकाइ समितिको एकदिने नगर प्रशिक्षण वर्ग विराटनगरस्थित श्री जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा शैक्षिक र राष्ट्रहितसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यल. . .
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीस�. . .