काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम आय भएका परिवारसम्मलाई लक्षित गर्दै आवास सुविधा विस्तार गर्ने प्रस्ताव अघि सारेको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । प्रस्तावित विधेयकले घर निर्माण गर्न चाहने नागरिक�. . .
बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशीको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न भएको छ। साधारणसभाले रजत सहवालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बृहत् सरसफाइ अभियान सुरु गरेको छ। शनिबार बिहान विराटनगर–धरान सडकखण्डअन्तर्गत बगरगाछीबाट महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा अभियानको सुरुआत गरिएको हो। महानगरले सरसफाइ अभियानलाई औपचारिकतामा सीम�. . .
विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले आज असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर. . .
विराटनगर विराटनगर महानगरपालिका–१६ बर्माटोलमा एक पुरुषको कुहिएको अवस्थामा शव फेला परेको छ । स्थानीय अमोद लामाको घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठको शव शुक्रबार बिहान फेला परेको हो । श्रेष्ठ बस्दै आएको कोठाको ढोका भित्रबाट चुकुल लगाइएको थियो । कोठाबाट दुर्गन्ध आउन थालेप. . .
विराटनगर । विराटनगरका युवा गायक शुभम न्यौपानेको पहिलो आधिकारिक म्युजिक भिडियो ‘सधैंभरी’ आज साँझ विराटनगरमा सार्वजनिक हुँदैछ। प्रेम र सम्बन्धको भाव समेटिएको गीतको भिडियोमा दिवस लिम्बू र आँचल ताम्राकारले मोडलका रूपमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन मण्डिप शाहले गरेका हुन्। गीत सार्वज�. . .
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शर्मा�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो । विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । �. . .
विराटनगर । विराटनगरमा उत्पादन हुँदै आएको लोकप्रिय नेपाली नुडल्स ब्रान्ड रमपम अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो मञ्चमा देखिएको छ। भारत र वेस्ट इन्डिजबीचको ट्राइ–सिरिजअन्तर्गत सम्पन्न खेलमा रमपम ग्राउन्ड स्पोन्सरका रूपमा सहभागी भएको हो। खेलका क्रममा मैदानमा रमपमको ब्रान्डिङ देखिएसँगै नेपाली उत्प�. . .
विराटनगर, असोज १५ नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनुभएको छ। सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत . . .
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। पार्टीको इतर समूह देउवा पक्षले आज वडा अधिवेशन गर्न लागेको हो। देउवा समूहले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोकेको छ। सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिक. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले मन खोलेर आफ्ना समस्या र कानुनी जटिलता राख्न सकून् . . .