विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सञ्चालन हुन गइरहेको 'विराटनगर वार्ड कप ३X३ बास्केटबल प्रतियोगिता २०८३' का लागि टोली दर्ता (Team Registration) खुल्ला गरिएको छ। आयोजकका अनुसार विराटनगर महानगरपालिकाभित्रका वार्डहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न इच्छुक पुरुष तथा महिला टोलीहरूका लागि असोज १५ ग�. . .
सोनु साह, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ ल विराटनगरका विद्यार्थीले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर एक महिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डिनको कार्यालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच भएक�. . .
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। विराटनगर–६ स्थित म�. . .
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला प. . .
विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाल�. . .
काठमाडौं । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो । नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । यो वर्षको नारा “क�. . .
विराटनगर । विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्य निरीक्षणका क्रममा क्याफेले उक्त उपलब्धि हासिल . . .
विराटनगर । कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभ�. . .
विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार गरिरहेको फेला परेपछि अर्काएकजना समेत पक्राउ परेका छन् । विराटनगर–२ मा रहेको एभरपिक सप्लायर्समा गरिएको अनुगमनका क्रममा चिनिया नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाउने तयारी थ�. . .
काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेलकौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उ. . .
विराटनगर । विराटनगरमा अर्को पसलमा समेत चिनिया नागरिकको लगानी भएको आशंका भएपछि स्थानीय प्रशासनले अनुगमन गरिरहेको छ । विराटनगर–२ स्थित डिएसपी रोडमा रहेको १६० सप नामक दिएको पसल नेपालीका नाममा दर्ता गरेर सञ्चालन भइरहेको पाइएको छ । जुन पसल काठमाण्डौं ३२ जडिबुटी निवासी राधिका बस्नेत कार्कीको नाममा एभरप. . .
विराटनगर । प्रहरीले विराटनगर बसपार्कमा उश्रृंखल गतिविधिमा संलग्न आरोपमा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ । वडा कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुको कमाण्डको टोलिले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि प्रहरीले बसपार्क क्षेत्रको �. . .