देशको खबर

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङ�. . .


नेकपाको अन्तरपार्टी निर्देशन – ५ जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्ट. . .


कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले सोमबार कृषियोग्य जमिनको खण्डीकरण एवं कित्ताकाट गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उक्त अन्तरिम आदेश जारी गरेको हो । अदालतले . . .


कोरोना सङ्क्रमित महिलाबाट शिशुको जन्म, दुवैको अवस्था सामान्य

कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो । कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताउनुभयो । आमालाई आइतबार सङ्क्रमण पुष्टि �. . .


वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय

सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारि. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३८

१. सेप्टेम्बर १० मा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सी.पी.एल)को उपाधि कुन टिमले जितेको छ ? ~ ट्रीबान्गो नाइट राइडर्स २. ‘नास्ट टेक्नोलोजी सम्मान २०७६’ बाट को सम्मानित भए ? ~ कुलमान घिसिंग [१ लाख पुरस्कार राशीको यस पुरस्कार बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले प्राप्त गरेका] ३. पहिलो प�. . .


विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण

विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि ल. . .


तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । व्यक्ति, सह�. . .


नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिए. . .


भेरीमा प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि उत्साह

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको �. . .


नेपालमा अब पिसीआर परीक्षणको दुई हजार मात्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिनुभयो । सरकारी तथा निजी अस. . .


कोरोना भाइरसको भ्रामक प्रचार गर्ने तीनलाई कारवाही

जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु पाँच सय ज�. . .