देशको खबर

देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको �. . .


कपिलवस्तुका कृषक कम्बाइन हार्भेष्टर तर्फ आकर्षित

नारद कोहार तौलिहवा । कपिलवस्तुमा अहिले कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याइनभ्याई छ । लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले कृषकहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेक. . .


फरार चार प्रतिवादी पक्राउ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् । लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार �. . .


आज पनि सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग . . .


लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरा�. . .


एसियाली राजमार्ग मापदण्डको बनाइँदै

भउचप्रसाद यादव काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट. . .


पहिलो दिनमै १५ लाखको गणना

नगेन्द्र सापकोटा काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ । पहिलो दिन बिहीबार. . .


इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठन

विराटनगर । इन्धनमा भएको मुल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष थालेका छन् । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा इन्धनको मुल्य बढाएको भन्दै विद्यार्थी संगठनहरुले संघर्ष थालेका हुन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मुल्य वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्र निकट . . .


शेयर बजारको ओरालो यात्रा कायमै

विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका �. . .


जुनार उत्पादन बढ्ने भएपछि सिन्धुलीका किसान दङ्ग

बाबुराम देवकोटा रतनचुरा (सिन्धुली) । गत जेठ महिनामा परेको असिनापानीले जुनारका चिचिला झर्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका– ५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलको मन अहिले शान्त बनेको छ । जेठ महिनामा दुई पटक असिनापानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून�. . .


मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिच�. . .


माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आउनुभएको छ । उहाँका �. . .