काठमाडौँ , १७ पुस । आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ । सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जिते�. . .
सिन्धुपाल्चोक, १७ पुस । दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेव�. . .
काठमाडौं – आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली. . .
काठमाडौँ, १५ पुस । ‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ कि भनेर बजेट राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर अघिल्लो आर्थिक वर्षमा १५ लाख विनियोजन गर्दा समेत सबै रकम खर्च भएको थिएन । बैजनाथ मात्र होइन, बाँकेका अधिकांश स्थानीय सरक�. . .
काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राखेपअन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा खेलाडी उपचार गराउन जाँदा डाक्टर नभेटिए आफूलाई जानकारी गराउन खेलाडीलाई अनुरोध गरेका छन् । दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमि�. . .
काठमाडौं, १३ पुस। फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमलाई उठाएको छ । गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहेको . . .
अछाम, १२ पुस। अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । प्रेमप्रसादकी श्रीमती जमुना भण्डार�. . .
बिराटनगर पुष १२ , संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होलारु कहिल्यै सोच्नुभएको छरु परिवर्तन सम्भव हुन्थ्यो भन्दा अत्युक्ति नहोला। हो त्यस्तै परिवर्तनको वातावरण गत हप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको कुवाला लुम्पुरमा बनायो। १७ देखि २० डिसेम्�. . .
भउचप्रसाद यादव काठमाडौँ, पुस १२ गते । वि.सं. २०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात भएको छ । काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याध�. . .
काठमाडौँ, १२ पुस । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार भएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही . . .
बारा,१२ पुस । बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ। पिट्ने शिक्षक फरार छन्। कलैया उपमहानगरपालिका १ स्थित नमूना निमाविमा अध्यनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ । शिक्षक सोनाला�. . .
काठमाडौं, ११ पुस। परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्ती निकाल्ने क्रममा अर्काे भूल गरेको छ । इण्डोनेशियामा आएको सुनामीबाट ज्यान गएकाहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेको बारे जारी गरिएको विज्ञप्तीमा परराष्ट्र मन्त्रालयले गलत शब्द उल्लेख गर्दा मन्त्रालयको आलोचना सुरु भएको छ । विज्ञप्तीमा राष्. . .