देशको खबर

काठमाडौंका होटल, बार, रेष्टुरेन्टबाट ३९ बालिकाको उद्धार

काठमाडौंका गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा छापा हानेको हो । परिसरक�. . .


गाउँमा सडकको माग गर्दै एक वृद्ध चार दिनदेखि अनशनमा

बैतडी, जेठ १७ गते । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रह�. . .


सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन विरुद्ध डिफ्युज नोटिस जारी

काठमाडौं, १७ जेठ ।  सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ । इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जना विरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो । त्रिभुवन अन्तराष्�. . .


फोरमले मन्त्रीको नाम आज टुंग्याउने सम्भावना

काठमाडौं, जेठ १७ । संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउनसक्ने सम्भावना बढेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उहाँले केही नेताहरुसँग परामर्श गरेर नाम टुंग�. . .


नेपालमा १७ प्रतिशत बिद्यार्थीले मात्र कक्षा १२ सम्म अध्ययन गर्छन

काठमाडौं, रासस । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ । शैक्षिक सत्र २०७४ म�. . .


कर धनीलाई बढी, मध्यमलाई कम हुने गरी सरकारको कर व्यवस्थामा परिवर्तन

काठमाडौँ, १६ जेठ  ।  विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी सरकारले कर व्यवस्थामा परिवर्तन गरेको छ । मंगलबार सार्वजनिक गरिएको बजेट वक्तव्यअनुसार हाल कायम रहेको व्यक्तिगत आयकरको १५ र २५ प्रतिशतलाई हेरफेर गर्दै धनीलाई बढी र मध्यम आय भएकालाई राहत हुने व्यवस्थ. . .


शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने

काठमाडाैँ जेठ १६ ,  सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५, ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो । उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन ल�. . .


बजेटमा कर केमा बढ्यो, केमा घट्यो ? हेर्नुहोस

काठमाडौं, जेठ १५ । सरकारले बजेटमार्फत् राजश्वका दर र कर प्रणाली सुधारका कार्यक्रम ल्याएको छ । महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुुपर्ने व्यवस्था सरकारले गरेको छ । उप. . .


के–के ल्यायो सरकारले बजेटमा ? हेर्नुहोस् पूर्णपाठ

काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए  । उनले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गरे। सरकारले ८ खर्�. . .


कर्मचारीको तलब बढेन, महंगी भत्ता २ हजार पुग्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलब नबढाउने भएको छ । सम्पूर्ण कर्मचारीको तलव पुनरावलोकन गर्नका लागि सुझाव दिन उच्चस्तरीय तलब आयोग गठन गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे । मंगलवार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. य. . .


गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद मिनाहा

काठमाडौं, १५ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको  भुक्तान हुन बाँकी कैद सजाय मिनाह गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको हो । एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त. . .


​वैदेशिक रोजगारमा जाने ६०८ को मृत्यु, कामदारमध्ये २२४ जना अंगभंग

काठमाडौ, १४ जेठ  ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार वैदेशिक रोजगारमा गएका नेपाली युवा बिरामी र अंगभंग हुने क्रम बढेको छ । आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो वर्ष भन्दा १८ जना बढी हो । गएक�. . .