धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ क�. . .
नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड-१९ खोपहरू दिन आरम्भ गरेको छ। अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाल लगायत ४ अरु दक्षिण एशियाई बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा �. . .
काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ । आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गर�. . .
काठमाडौं नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग काठमाडौंमा आइतबार गरेको अन्तर्क्रियामा सम्पादकहरुले महासंघ, पत्रकार र सञ्चार उद्यमीको सहकार्यबाटै समस्याहरु समाधान हुने बताउनुभयो । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँग�. . .
काठमाडौं सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमि. . .
विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .
काठमाडौँ छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यश�. . .
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासु मन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजार�. . .
नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन)को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दा. . .
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्. . .
त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा �. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपम�. . .