आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा . . .
जाजरकोट (रासस) । खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यसैगरी भेरी नगरपालिका–१ डौरीकाँ�. . .
काठमाडौँ, ५ भदाै । सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । लाभका पदमा रहेका राजनीतिक नेता, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्नो कमजोर�. . .
महेन्द्रनगर, ६ भदाै । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको स�. . .
काठमाडौँ, रासस । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भ. . .
काठमाडौँ, रासस । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हा. . .
काठमाडौँ, भदौ ५ गते । दश वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथि उमेरको बृद्धा र ‘क’ वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजायको मागसहित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ । बलात्कारपछिको हत्यामा आजीवन कैद सजाय भए पनि अन्य गम्भीर प. . .
काठमाडौं, ५ भदाै । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिय�. . .
चितवन । चितवन जिल्लाको दुई स्थानमा किशोरी बलात्कारको भएको घटना सार्वजनिक भएको छ । सामुहिक बलात्कृार गरेको आरोपमामा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोप छ । पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका४ का २१ वर�. . .
काठमाडौं भदौ ४ । संसद विकास समितिले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउन निर्देशन दिएको छ । संसद विकास समितिको आजको बैठकले यो निर्देशन दिएको हो । समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिरहेको ठहर गर्दै समितिले यसको नियमन गर्नका लागि सञ्चार र अर्थमन्त्रालयलाई . . .
काठमाडौँ, रासस । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय �. . .
काठमाडौं भदौ ४ । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । �. . .