कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलान्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजा पाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका �. . .
झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इ�. . .
स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न पोखरा उद्योग वाणिज्य सङ्घले व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन . . .
बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्य�. . .
सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसल�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो । शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भए. . .
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ क�. . .
नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड-१९ खोपहरू दिन आरम्भ गरेको छ। अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाल लगायत ४ अरु दक्षिण एशियाई बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा �. . .
काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ । आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गर�. . .
काठमाडौं नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग काठमाडौंमा आइतबार गरेको अन्तर्क्रियामा सम्पादकहरुले महासंघ, पत्रकार र सञ्चार उद्यमीको सहकार्यबाटै समस्याहरु समाधान हुने बताउनुभयो । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँग�. . .
काठमाडौं सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमि. . .
विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .