देशको खबर

तस्कर शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८२

१. इतिहासमा पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर कहिले सार्वजनिक गरियो ? --- अप्रिल १० २०१९ २. नापी विभागले नेपाल को कुल क्षेत्रफल कति हुने प्रस्ताव गरेको छ ? --- १,४८,००६.६७ वर्ग कि.मि ३. आज शनिवार, नेपालमा शनिवार विदा दिने चलन कसले चलाएका थिए ? --- भीम शमशेर ४. विश्वकै अग्लो मुर्तीको रुपमा चिनिने भारतको ‘Statue of Unity’ क. . .


कुनै पनि हालतमा नेकपा फुट्दैन :मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुई शक्तिशाली पार्टीको एकताबाट निर्. . .


भाइबर र ईसेवाबिच साझेदारी, च्याटबटबाटै डिजिटल पेमेन्ट

भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ । अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक. . .


काठमाडौँका सडकमा नभई पार्टी प्यालेसमा निःशुल्क भोजन गराए महानगरले खर्च व्यहाेर्ने

खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा शुक्रबार कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो । कामपाका प्रमुख विद्. . .


निर्वाचनलाई ध्यानमा राखी शनिवार रक्सौल नाका बन्द

सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ । कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकार�. . .


नागढुङ्गा सुरुङमार्ग निर्माणले गति लिँदै, नेपालकै पहिलो आधुनिक सुरुङमार्ग

कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ । गत चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८१

१. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा को नियुक्त भएका छन् ? --- सुदर्शन पौडेल [२०७७ कार्तिक २०] २. यस बर्षको ‘भैरव प्रतिभा पुरस्कार’ कसलाई प्रदान गरिने भएको छ ? --- हास्यकलाकार राजाराम पौडेल ३. एउटा रुखले सरदार दैनिक कति के.जी. अक्सिजन उत्पादन गर्दछ ? --- २.७ के.जी. ४. नेपालमा क्लिन फिड (विदेशी च्यानलहर�. . .


सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .


कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ । क. . .


लण्डनमा लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्�. . .


कोरोनाबाट वडाध्यक्षको मृत्यु

कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिनुभयो । बिरामी हुनु भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँ�. . .