देशको खबर

सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात, बजार माग बढ्दो संकेत

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालमा कन्डमको आयात उल्लेखनीय देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा कुल १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको छ । विभागको तथ्याङ्कले नेपालमा परिवार नियोजनका साधन तथा यौन स्वा�. . .


रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त. . .


निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वा. . .


सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्र�. . .


यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका के�. . .


प्रचारप्रसारमा डिजे प्रयोगप्रति स्थानीय असन्तुष्ट, ध्वनीका कारण दिक्क

मोरङ । चुनाव नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । झण्डा–पर्चा–ब्यानर, माइकिङ्ग, डि जे तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने क्रम बढ्दो छ । निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर फागुन ४ गतेदेखि १९ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था छ भने मतदान. . .


विराटनगरमा सुरक्षाकर्मीको संयुक्त निर्वाचन व्यवस्थापन ‘डेमो’

विराटनगर । मोरगका सुरक्षा निकायले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान तथा सुरक्षा अभ्यास गरेको छ । विराटनगर १४ स्थित स्थित डिग्री क्याम्पसको मैदानमा शुक्रबार दिउसो गरिएको नमुना मतदान र सुरक्षा अभ्यास गरिएको हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यव. . .


दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव सुरु

जनकपुर । आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ । साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार. . .


४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेद्वारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् । उनले भनि�. . .


गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ । फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । राति नै ढुङ. . .


प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी हुन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा . . .


१४ केजी ५७० ग्राम गाँ*जा सहित ४ भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ गरेको छ । कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाड�. . .