देशको खबर

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि गर्ने बोर्डको निर्णय

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक महा�. . .


नेपाल आइपुगे भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर

काठमाडौं । भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । विद्युत् मन्त्री खट्टरले भारत सरका. . .


पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् । पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष �. . .


सिरहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

सिरहा । सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक ग�. . .


शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) दिउसो करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवाल�. . .


शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै धर्म, अध्यात्म र राष्ट्र विषयक विचार गोष्ठी सम्पन्न

जनकपुरधाम – नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा "धर्म, अध्यात्म र राष्ट्र" विषयक एक विशेष विचार गोष्ठी आज देवडिहामा सम्पन्न भयो। उक्त कार्यक्रमको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो। गोष्ठीको अध्यक्षत�. . .


सगरमाथा संवादको शुभारम्भकै बेला एनडीसी–३.० प्रकाशित गर्ने तयारी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् । जलवायु परिवर्तन, न्यायोचित रुपान्तरण र जलवायु सम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, स. . .


समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समित�. . .


स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षी�. . .


आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

जनकपुर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वटा जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा रहेकोबेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् । जनकपुरध. . .


धार्मिक पर्यटनमा ट्रनिङ पोइन्ट: नागार्जुनको बद्रीनारायण धाम

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका भित्रका गाउँहरुलाई कुनै समय ‘सिंह दरबार नजिकको कर्णाली’ भनिन्थ्यो । विकासका पूर्वाधारहरुको अभावका कारण पर्यटकीय संभावना बोकेका गन्तब्यहरु ओझेलमा थिए । तर मुलुक संघीय संरचनामा गइसकेपछि र स्थानीय सरकार बनेपछि नागार्जुन भित्रका गन्तब्यहरुले चर्चा पाउन थ. . .


शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै

प्रकाश सिलवाल / रासस काठमाडौँ । २१ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्ला�. . .