विराटनगको बरगाछीमा भर्खरै सवारी दुर्घटना, एकको घटनास्थलमै मृत्यु

<span class='c1'>विराटनगको बरगाछीमा भर्खरै सवारी</span> <span class='c2'>दुर्घटना, एकको घटनास्थलमै मृत्यु</span>

विराटनगर । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटना हुँदा एक महिलाको घटना स्थलमै निधन भएको छ ।

मोटरसाईकलमा सवार दुईजना मध्ये मोटरसाईकलमा पछाडी बस्ने महिलाको मालबहाक ट्रकमा ठोकिएर ती महिलाको मृत्युको छ । भारतीय नम्बरको ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ घटनाबारे थप विवरण आउन बाँकी छ ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्