नवलपुर (नवलपरासी) । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको. . .
काठमाडौं । केन्द्रमा दलहरुबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धनसँगै कोशी प्रदेश सरकार अस्थीर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ । हालै कोशी प्रदेश सरकारको नेतृत्व फेरिएर अस्थीरतालाई निरन्तरता दिएको भनेर टिकाटिप्पणी भैरहेको छ । अस्थीरताको निरन्तरताक�. . .
काठमाडौं । गृहमन्त्री भन्छन्, ‘प्रमाण देखाउ,’ महामन्त्रीभन्छन्,‘लुकाईसक्यौ’ । यो ‘देखाउ’ र ‘लुकाईसक्यौ’को राजनीतिक जुगलबन्दीमा अल्झिन पुगेको छ संघीय संसदको प्रतिनिधि सभा । राष्ट्रिय सभामा पनि यसको छिटा पर्न थालेको छ । २८ वैशाख अर्थात् हिजो शुक्रबार बजेट अधिवेशनको पहिलो दिन हो । पूर्व सूचना अनुसार. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगती भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थ�. . .
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँक. . .
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० मा क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष उत्कृष्ट खेलाडि बनेका छन् । वर्ष खेलाडी पुरुषको उपाधि जितेका क्रिकेटका अर्जुन कुमालको विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रद. . .
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने बताएको छ । बिहीबार सुरु भएको बैठकको बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भए. . .
काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अवैध चलन गरेको बिषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन । आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो । तर प्रमुख प्रतिपक्षको माग पूरा हुननसक्दा वैठक नै बस्न सके�. . .
काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ । मौसमले रोग ल्याउने मात्र होइन, अनुकूलको खानपान शैली नअपनाउँदा गम्भीर रोगको सिकार समेत भइन्छ । गर्मी मौसममा शरीरले जाडोयामभन्दा केही फरक खाना खोज्छ । सरसफाइको कमी र जथाभावी खाना, पानीको कारणले विभिन्न प्रकारका रोगको जोखिम बढ्छ । गर्मीमा पकाइएको खाद�. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय छानविन समिति गठन गर्नुपर्ने बटम लाइनमा अडिक देखिएको छ । सहकारीको रकम अपचलनसम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राख�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दु:खद् रहेको बताएका छन् । शुक्रबार काठामाडौंमा आयोजित पशुपतिक्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको वाधकको रुप. . .
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक रहेका छन् । काठमाडौं महानगरपालिका–५ मालिगाउँ एरियामा स्रोत नखुलेको रकमको �. . .