देशको खबर

१८ लाख रुपैयाँ लुटियो

काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको साथमा रहेको १८ लाख रुपैयाँ लुटिएको छ । नयाँ बानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम निकालेर निस्किएकी कलंकीकी सरस्वती आचार्यको साथबाट १८ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । सिनामंगलमा हाम्रो चितवन मनिट्रान्सफर सञ्चालन गर्दै आएकी आचार्यले बैंकबाट निका. . .


आज विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अव्यवस्थित जीवनशैली, प्रदुषण र तनावका कारण नेपाल सहित विश्वमा क्यान्सरका विरामी बढ्दै गएका छन् । दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले खानपान, सबै विरामीलाई उपचारको पहुँच र क्यान्सर विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । क्यान्सर वि. . .


१९ दलीय मोर्चाले केपी ओलीको मानसिक सन्तुलनबारे आशंका

एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले एमाले अध्यक्ष ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न लिखित रुपमै . . .


पेट्रोलियम पदार्थको मुल्य फेरि घट्यो

काठमाडौं : पेट्रोलको मूल्य घटेर एक सय नौ रुपैयाँ प्रतिलिटरमा झरेको छ। नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा घटाएपछि नयाँ मूल्य कायम भएको हो। निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाइएको जानकारी दिए। नयाँ मूल्य अनु. . .


सनराइज बैंकका सुरक्षा गार्डको घाँटी रेटी हत्या

२० माघ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको छ । बैंक लुट्ने प्रयासस्वरुप उनको हत्या गरिएको हुन सक्ने प्रहरी निरीक्षक डिल्ली चौहानले अनलाइनखबरलाई जानकारी दिए । त्रियुगा नगरपालिका– ११ स्थ. . .


‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने

नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालय अघि माओवादी कार्यकर्ताहरुले भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भएका हुन । अख्तियारले अहिलेसम्म साना कर्मचारीहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टा. . .


३० दलीय मोर्चा आक्रोशित

आफ्नो विरोधका वीच संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा आक्रोशित भएको छ । अध्यक्ष प्रचण्डले आज विहान मोर्चाको सचिवालयमा रहेका नेताहरुसँग आफ्नै निवास लाजिम्पाटमा छलफल गर्नुभएको स्रोतले जनाएको छ । प्रश्नावली समिती बनाउँने प्रक्रि. . .


नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको प्रतिवाद गर्नुभएको छ । राजधानीमा भएको कार्यक्रममा नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा पनि दिनुभयो । उहाँले संसारमा सबै कुरा पै. . .


रौतहटमा बिद्युत चोरी बढ्दै

रौतहटमा बिद्युत चोरी बढ्दै गएको छ । दुई साता यता मात्र बिद्युत चोरी गर्ने १ सय ८५ जना लाई नेपाल बिद्युत प्राधिकरण रौतहट शाखाले पक्राउ गरी कारबाही गरेतापनि ग्रामिण बस्तिका घर–घरमा अझै बिद्युत चोरी नरोकिएको हो । गत मंसिर १६ गते देखि चोरी नियन्त्रणको अभियान थालेको प्राधिकरणले यस अबधिको २३ दिनमा जिल्ला. . .


जन्ती बस दुर्घटना

दोलखाको मिर्गेमा जन्ती बस दुर्घटना हुदा एक जना बालिकाको मृत्युभएको छ । रामेछापको बेतालीबाट दोलखाको मिर्गेका लागि जन्ती लिएर छुटेको बा २ ख ६५७९ नम्बरको बस मिर्गे–२ मा दुर्घटना भएको हो । दुर्घटनामा बेबातीकी चार वर्षकी बालिका कृतिका खड्काको मृत्युभएको प्रहरिले जनाएको छ । दुर्घटनामा अन्य १९ जना घाइते . . .


सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै

दार्जीलिङको गोर्खाल्याण्ड आन्दोलनका अगुवा सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै छ । भोली दार्जीलिङमा उहाँको अन्त्येष्टि गरिनेछ । मृगौला, पेट र मुटुरोगबाट ग्रसित ७९ वर्षीय घिसिङको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । घिसिङले अलग गोर्खाल्याण्ड राज्. . .


राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासंघका अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता भएको छ । शितल निवासमा भएको भेटमा कोलोइले नेपालमा विपत् पर्दा जोगिने उपायबारे भइरहेको तयारी र कार्ययोजनाबारे चासो व्यक्त गर्नुभएको थियो । कोलोइले नेपालल. . .