देशको खबर

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५ औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् । मन्त्री भण्डारीले नितीगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएक. . .


राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् । शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो । टोलीम�. . .


सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दै. . .


नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटा. . .


काठमाडौंवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौं । काठमाडौंमा दशैँको घटस्थापना अघि नै पथान्तरण हुने भएको छ । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समिति�. . .


पथप्रदर्शक र सहयोगीलाई वातावरणीय अपराध रोकथाम सचेतना

गण्डकी । पोखरामा पदयात्रा क्षेत्रमा कार्यरत पथप्रदर्शक तथा सहयोगीलाई दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना तालिम दिइएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं युएसएआडी र टान केन्द्रसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। त. . .


मनसुनी वायुको प्रभाव कायम : यी पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतय�. . .


प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन् । उनले असोज १० गते संयु�. . .


हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुने छन् भन्ने संकल्प गरौं : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् । संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन् । उनले भने,‘हामी संकल्प गरौ क�. . .


कांग्रेस-एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ : डा.डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याएकी छिन् । उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन । विहीबार कांग्रेसको पेशागत तथा . . .


मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन् । बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृ. . .


धरहरा खुला गरिएपछि सर्वसाधारणको भीड

काठमाडौं । सर्वसाधारणको लागि आज(बिहीबार)देखि धरहरा खुला गरिएको छ । बिहीबार संविधान दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो । धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ । बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाध�. . .