देशको खबर

‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचित

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ । नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् । . . .


नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महा. . .


नेपाली सेनाको २६१ औं वार्षिकोत्सवमा विशेष कार्यक्रम

काठमाडौं । नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ । यसका लागि सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ । आगामी शुक्रबार हुने दिवसको विशेष कार्यक्रमअघि बुधबार नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवको कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०८० मा गणत. . .


नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उ�. . .


शिवरात्रि पर्वका लागि पशुपतिमा विशेष तयारी

काठमाडौं । शिवरात्रि पर्वलाई व्यवस्थित गर्नको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वार�. . .


वास्तविक भूमिपुत्रले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उनले बताए । नेता चौधरीले केन्द्री�. . .


मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्र. . .


विगतको समीकरण फलदायी भएन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए । बुधबार गृहमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै विगतको �. . .


टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमलेसस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ । बुधबार टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा सस्तो दरमा डाटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो । विदेशमा भएका टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयो. . .


एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं । नयाँसत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्री�. . .


सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्ने�. . .


निजामती कर्मचारी विधेयक : मापसे गरे तलब र बढुवा रोक्का

काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएसँगै उल्लेख भएका प्रावधानहरुका सवालमा बहस सुरु भएको छ । विधेयक आइतबार दर्ता गरिएको हो । निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गर्�. . .