देशको खबर

चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य छ : गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिएका छन् । शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले �. . .


क्याप्टेन ओम गुरुङको अनुमान : इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्

काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ । बिहीबार कुराकानीमा उनले जहाजमा समस्या आउन. . .


विद्युत प्राधिकरण बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको छ : सांसद झा

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेहरुको समस्या बल्झिएको बताएका छन् । उनले लेखा समितिको बैठकमा बोल्दै विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताएका हुन् । उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने �. . .


मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एव. . .


मनसुनी वायुको प्रभाव कायमै : यी ठाउँहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतय�. . .


नेपालमा हवाइ दुर्घटनाको दर्दनाक इतिहास : सुझाव कार्यान्वयन कमजोर

-नरेशकुमार जोशी/नेपाल न्युज बैंक काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुनः हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु । बुधबार यो �. . .


सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पत�. . .


चलचित्र क्षेत्रका लागि निर्मात र कलाकारले आफ्नो घरखेत बेचेका छन् : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहीँ के गर्यो �. . .


सौर्य एयरलाइन्स दुर्घटना बारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्. . .


धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्�. . .


‘विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिं. . .


गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन. . .