देशको खबर

प्रदेश सरकार गठनका विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भ�. . .


जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छ : प्रधामन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन् । बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्न. . .


जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने : ‘पाइलट भाग्यले बाँचे’

काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंल. . .


रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्�. . .


व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोबार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरी. . .


सौर्य एयरको विमान दुर्घटनाः त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले छलफल

काठमाडौं । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको प. . .


कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन् । देउवाले दुर्घटनामा परि मत्यु भ�. . .


विराटनगरका तीनजनासहित, सप्तरीका पत्रकार खतिवडाका छोरी–ज्वाँई र नातिको समेत निधन

विराटनगर । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको छ । मृत्यु भएका १८ जना मध्ये तीनजना पत्रकार खतिवडाको परिवारका सदस्य रहेको खुलेको हो । यसैगरी विराटनगरका समेत तीनजना रहे�. . .


प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् । उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरल�. . .


सौर्यको जहाज दुर्घटनामामा ज्यान गुमाउने को–को छन्

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ । दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ ब�. . .


सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु, चार जना उद्धारपछि अस्पताल भर्ना

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । बुधबार ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा १७ जन�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौँ । काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परेपछि जहाजमा. . .