देशको खबर

मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली

काठमाडौं । नेपालमा मोबाइल फोन आयात बृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९।८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८।८१ को सोही अवधिसम�. . .


राजनीतिमा बढेको अपराधीकरणले मुलुकमाथि नै समस्या : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख ग�. . .


हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे । उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्द�. . .


लुते प्रधानमन्त्रीले देश सम्हाल्न सक्दैनन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा . . .


ब्राजिलमा बालेनले भने : ठुला सहरमा जनसंख्याको चाप घटाऔं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् । ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मे. . .


पत्रकार महासंघको मिति घोषणा गरेकोप्रति प्रेस संगठनको आपत्ति

काठमाडौं । समाजवादी प्रेस संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ । महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर�. . .


संविधानको संरक्षण कांग्रेसले मात्र गर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दावी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दावी थियो । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको . . .


नेपाल पत्रकार महासंघको चुनाव असार २२ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदा�. . .


निजामती सेवा सम्बन्धी विधेयक चाँडै स्वीकृत गरिने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा व्यवस्थापन सम्बन्धी विधेयक आउँदो अधिवेशनबाट स्वीकृत गर्ने गरी काम अगाडि बढेको बताएका छन् । शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रा�. . .


रास्वपाको प्रगति लोभलाग्दो छ तर जनतालाई धोका नहोस् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन् । पार्टी स्थपनाको दुई वर्ष पूरा गरेको अवसरमा रास्वपाद्धारा आयोजित चियापान समारोहमा सरिक भएका अध्य. . .


समाजमा नकारात्मक भाष्य सिर्जना गर्नु गलत : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरू देश र जनताप्रति उत्तरदायी नभएको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने �. . .


समलिंगी विवाह गरेका जोडी अन्योलमा, कानुन नहुँदा समस्या

काठमाडौं । गत मङ्सिर १३ गते मात्रै कानुनी रूपमा विवाह दर्ता गरेका हुन माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले । १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए उनीहरूले। लमजुङको दोर्दी गाउँपालिका कार्यालय लैङ्गिक तथा यौनिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्ने . . .