देशको खबर

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

काठमाडौं । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो । ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मा�. . .


पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्�. . .


नक्कली शरणार्थी प्रकरणमा ७ जनाको थुना आदेश सदर

काठमाडौं । निलम्बित सांसद, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुन. . .


इन्टरनेट सेवा मर्मत शुल्कमा रोयल्टी नलाग्ने आइस्पान दाबी

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दाबी गरेको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले इन्टरनेट सेवा शुल्कमा दूरसञ्चार नियमावली २०५४ को दफा २६ मा इन्टरनेट सेवा शुल्कमा दूरसंचार नि�. . .


‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’

काठमाडौं । वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाटसमस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त. . .


स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .


श्रम मन्त्रालयको बजेट कार्यान्वयनमा सुधार गर्न समितिको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले मन्त्रालयलाई दिने निर्देशनहरुका बारेमा समितिमा प्रस्ताव गरेका छन् । विहीबार समितिमा भएको छलफलमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेट खर्चको अवस्था निराशाजनक रहेको भन्दै तत्काल समा�. . .


प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन : मन्त्री अर्याल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम के�. . .


पाँच पटक भेटेपछि कतारी राजाको नेपाल भ्रमण तय भएको हो : राजदूत डा.ढकाल

काठमाडौं । नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सफल सम्पन्न भएको जानकारी गराएका छन् । बिहीबार काठमाडौंमा पत्रकारको सम्मेलनको आयोजना गरी उनले बैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय. . .


वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना ख�. . .


‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल�. . .


प्रचण्डले म विरुद्ध अशोभनीय हर्कत गर्दैछन् : डा.बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा-२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध. . .