देशको खबर

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

काठमाडौं । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपाली ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्. . .


प्रदेश अहिले अदालतले चलाएका छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए । . . .


रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् । आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केह. . .


एमसिसीः रातमाटेको सबस्टेसन निर्माण भारतीय कम्पनीको जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्ने कामको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले नेपालले यो कामका ल�. . .


राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ गतेदेखि हुने भएको छ । फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो । सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामय�. . .


पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा प�. . .


अब सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर . . .


संसद समाचारः मर्यादा गुमाउँदै छ संसद

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुपर्ने अवस्था आएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष �. . .


विश्व बैंक अन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ । जुन १८ देखिअर्थात यही असार ४ देखि ७गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन ग�. . .


टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

काठमाडौं । सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटक माथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निणर्य फिर्ता लि. . .


यो वर्ष १६ लाख पर्यटक आउने मन्त्रीको दाबी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्ले ‘टुरिज्म एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्. . .


स्वास्थ्य खबरः कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या

काठमाडौं । साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ । डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता समस्या देखापरेको शुक्रबार खुलासा गरेको छ । त्यस्ता चाउचाउहरूमा अत्यधिक मसला मिस�. . .