देशको खबर

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

काठमाडौँ । सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्�. . .


आज जाति तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा म�. . .


आज देशभरको मौसम बदली हुने, शनिबारसम्म झरी पर्ने सम्भावना

काठमाडौं । मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार सम्म काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेश, को�. . .


आइसीसी अध्यक्ष बार्कलेले भने ‘नेपाली क्रिकेटलाई सघाउँछौं’

काठमाडौं । आइसीसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन् । काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए । ‘नेपालको छोटो अवधिको भ्रमण फलदायी . . .


प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरू बीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ. . .


बजेट निर्माण प्रक्रिया पारदर्शी बनाउन सांसदको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले अर्थमन्त्री वर्षमान पुनलाईआगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसहरुको पनि भरोसा गरेर सुझाव लिन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले,जनत�. . .


‘गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेपछि देश आर्थिक संकटतर्फ’

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण मा�. . .


नेपाल पत्रकार महासंघको महाधिवेशन बैशाख २१ गते

विराटनगर । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एस. . .


‘दलित समुदायलाई माथि उठ्न राज्यले नदिएको गलत भाष्य निर्माण भयो’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दलित समुदायलाई माथि उठ्न नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘राज्यसत्तामा दलित समुदायको पहुँच र मुक्तिका लागि बैचारिक वहस’ विषयक अन्तरक्रिया कार्यक्रमला�. . .


‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरे. . .


गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन् । उनले भनिन्,‘हामी अवरोध ग�. . .


१४ औं स्मृति दिवसः गिरिजा प्रसादको ढुकुर कथा

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे । ‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ । न त्यो समाउन सकिन्छ न त �. . .