देशको खबर

प्रचण्डले म विरुद्ध अशोभनीय हर्कत गर्दैछन् : डा.बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा-२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध. . .


गायक विजय लामाले आफ्नो २० प्रतिशत आम्दानी समाज सेवामा खर्चिने

काठमाडौँ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याउने बताएका छन्। ‘नखानु पानी तोङबाको’, ‘उँभो उँ�. . .


‘भोट माग्न जाँदा ढुङ्गा हानेर लखेटे, कुकुर लगाइदिए’

काठमाडौं । ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन। चुनावमा उठेँ तर मैंले परिवारबाटै भोट पाइन’ स्याङ्जाबाट उम्मेदवारी दिएकी तेस्रोलिङ्गी महिला श्रेया थापाले भनिन’ निक्कै पीडा भयो, यद्यपि साथीहरूले साथ दिए । म एक थिएँ, दश, सयहुँदै हजार साथी बाहिर आउनुभएको �. . .


दलीय राजनीति गर्ने शिक्षकहरुप्रति मन्त्रालय एक्सनमा, मगाइयो विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन �. . .


बजेट अभावका कारण प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

दान बहादुर बुढा मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । सोरु गाउँपालि�. . .


उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

काठमाडौं । शनिबार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो । मौन अवधिमा प्रचार प्रसार गर्न पाइदैन । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा �. . .


कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हु�. . .


महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । आगो निभाउन महोत्तरीका ६, धनु�. . .


सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

कालिका खड्का/रासस काठमाडौँ । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्र�. . .


अधिवक्ता खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न. . .


गोरखा भूकम्पः पुनःनिर्माणको पर्खाइमा पूर्वाधार

प्रगति ढकाल/रासस काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ रेक्टरस्केलको विनाशकारी भूकम्पका का�. . .


एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

वासुदेव पौडेल/रासस गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो। पोखरा महानगरपालिका–३२ कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, लामेआहा�. . .