देशको खबर

कर्मचारी कुटपिट गर्ने उपप्रमुखसहित दुई वडाध्यक्ष पक्राउ

डडेल्धुरा । डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । विहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका थिए । जिल्ला प्रह�. . .


सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै गठबन्धन कार्यदल

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ । कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । कार्यदलले साझान्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै . . .


रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनी रुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस-युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपा�. . .


दुबई पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्द�. . .


संसदका दुवै बैठक आज, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने तयारी

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान सवा ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २�. . .


रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गङ्गाराम अधिकारी, बाग�. . .


लिभिङ टुगेदरलाई कानुनी मान्यता माग गर्दै रिट दायर

काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन् । विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो संख्या�. . .


विशेष अदालत आइटी प्रयोग बढाउदै, भर्चुअल हियरिङ, रिमोटबाट बकपत्र

काठमाडौं । विशेष अदालतले ‘स्मार्ट कोर्ट’ स्थापना गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी गरेको छ । राजधानीस्थित अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘स्मार्ट कोर्ट’ अवधारणामा अघि बढ्ने जनाएको हो । यो अवधारणाअनुसार दर्ता भएका मुद्दाहरुको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । वि�. . .


इलाम र बझाङमा उपनिर्वाचनका लागि तयारी तीव्र

काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले आन्तरिक तयारी तीव्र पारेको छ । एमाले नेता सुवास नेम्वाङको निधनले इलाम–२ र कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि बझाङ–१ (१)मा रिक्त भएका क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रिक्त क्षेत्रमा उपनिर्. . .


रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको विहीबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ । कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गर�. . .


अब स्मार्ट सहकारीको युग सुरु भयो : पूर्व अर्थमन्त्री डा.खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकास�. . .


सुन तस्करीको बलियो सञ्जालको विवरण गृहमन्त्रीको हातमा

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) को कारण पत्ता लाएर समाधानको उपाय सुझाउन भनेर गठन गरिएको आयोगलेपाँच महिना अध्ययन सकेर आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो। पूर्वसह�. . .