काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्व होस् वा रुस–युक्रेन, नेपाली दुवै द्वन्द्वबाट प्रभावित भएका छन् । मुलुकमा रोजगारी सहज नहुँदा विदेश जाने चलन नयाँ थिएन तर सरोकार नै नभएको युद्धमा नेपाली पर्नुलाई गम्भीररुपमा हेरिएको छ । यस सन्दर्भमा नेपालको सरोकारवाला निकाय हो परराष्ट्र मन्त्रालय । भर्खरै उ. . .
काठमाडौं । मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमो. . .
काठमाडौं । सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ । शनिबार अर्थमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रमा ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानि गर्ने बताए । अर्थमन्त्री पुनले भने, ‘काम. . .
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझेका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाएको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए। कार्यदलमा नेकपा (एमाले) ब�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय या. . .
काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य . . .
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज प्रधानमन्त्रीलाई बुझाउन लागेको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलले बिहान साढे ९ ब. . .
काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ । ६१ किलो सुन तस्करी प्रकरणका आरो�. . .
काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाग खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारब�. . .
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा समिति सभापति डा.�. . .
काठमाडौँ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका. . .
काठमाडौं । प्रतिनिधि सभाको सून्य समयमा बोलेका प्रतिपक्षि दलका अधिकांश सांसदहरुले सहकारी पीडितको समस्या समाधानमा गृहमन्त्रीको भूमिकालाई लिएर संशय व्यक्त गरेका छन् । उनीहरुले अनुसन्धानमा रहेको व्यक्तिलाई नै गृहमन्त्री बनाएर मुख्य ठाउँको जिम्मेवारी दिएको भन्दै सो बारे प्रधानमन्त्रीको जवाफ माग ग. . .