काठमाडौं । आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् । विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभ�. . .
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुला�. . .
काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ । पि�. . .
काठमाडौं । आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेक�. . .
काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखहरुको एउटै गुनासो हुने गरेको छ, सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे. . .
काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय तोकेको छ । आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ ग. . .
काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा �. . .
काठमाडौं । टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन. . .
काठमाडौं । सुर सम्राट तथा वरिष्ठ गायक भक्तराज आचार्यको आज सोमबार निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ । भक्तराज पिता �. . .
काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ । सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो । केन्द्रीय सम्झौतामा रहने खेलाडीले क्यानबाट मासिक तलब पाउने छन् । गत वर्ष पुरुषतर्फ १८ र महिलातर्फ १३. . .
विरानगर । तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत रहेको पहिचान पक्षधरले फागुन १७ गते सबै जिल्लामा विरोध सभा गर्ने भएका छन् । यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरेको प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले सरकारसँग भएको वार्तापछि आन्दोलनको स्वरूप परिवर्तन गर्. . .
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम�. . .