देशको खबर

सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद ,काठसहित चार पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले स. . .


राष्ट्रपति भण्डारीसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस ल�. . .


स्थानीय निर्वाचनमा सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उहाँल. . .


नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी ग�. . .


पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार १ सय ४४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


भक्तपुर औद्योगिक तथा व्यापार मेला : डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकल�. . .


धान बोकेको कन्टेनरभित्र दुई सय बोरा चिनी

विराटनगर । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा दुई सय बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट दुई सय बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए । कन्टेनरक. . .


देशैभर चुनावी तालमेल गर्ने पाँचदलीय गठबन्धनको निर्णय

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त वक्तव्य प्रकाशित गरेर चुनावी तालमेल गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा एक अर्काला�. . .


अघिल्लो स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने व. . .


एएफसी फुटसल एसियन कप छनोटमा नेपालकाे लगातार दोस्रो हार

विराटनगर । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ । आज भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । याे खेलमा नेपालले सु. . .


अवैध लागुऔषध सहित पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहर�. . .


हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हेलिकप्टर प्रयोग गरी उद्वार

हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका प. . .