देशको खबर

बझाङ दुर्घटना अपडेटः जोशी र भण्डारी खतरामुक्त

जानकी । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताउनुभएको छ । उहाँका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र �. . .


हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड

मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४-७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४-७५ मा उद्योगले एक ला�. . .


योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०�. . .


काठमाडौं महानगरले तोक्यो विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताउनुभएको छ । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको वि�. . .


सरकारी सर्भर डाउन हुँदा पन्ध्र सय वेबसाइट प्रभावित

काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यस�. . .


पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

काठमाडौँ । व्यावसायिक रूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेश�. . .


सरकार खेलाडीको जीवन सुरक्षित बनाउने योजनामा छ : मन्त्री लिम्बू

बनियानी । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशाला परिसरमा मंगलबार आयोजित स्वागत तथा कार्यक्रममा उहाँले खेलाडीको जीवन सुरक्षित गर्न सरकार खेलाडीको जीवन बीमा गर्ने योजनामा रहेको बताउनुभयो । “खेलक. . .


हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रु�. . .


स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर. . .


आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रि. . .


वाईफाई नेपालको ‘डे सर्फिङ्ग’ प्याकेज : मासिक तीन सय रुपैयाँमा ५० एमबिपिएस स्पिड

विराटनगर । इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको छ । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुराउने उद्देश्यका साथ आफ्नो सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको हो । ५० र ८० एम. . .


धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बस�. . .