समाचार

सेयर बजार घट्यो

काठमाडौं । चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो । ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ �. . .


‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन ’ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनरमा पहिलो पटक आयोजना भएको खुल्ला ‘विराटनगर डेड लिफ्ट किङ्ग एण्ड क्वुइन’ प्रतियोगिता सम्पन्न भएको छ । महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर–३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजना तथा एनवाईएफसीको प्राविधिक सहयोगमा ‘विराटनगर डेड लिफ्ट �. . .


सोह्रौं पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यान्वयन हुने दाबी गरे । ‘हामीले सोह्रौं योजनाको लक्ष्य. . .


नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक स�. . .


विराटनगरकी अनु लिम्बूलाई उपचारमा सहयोगको याचना

विराटनगर । धनकुटा सागुरीगढी फुवाफोक ३ घर भई हाल विराटनगर १२ बखरी दिदिकोमा बस्दै आएकी ३१ वर्षीया अनु लिम्बूलाई ब्रेन ट्युमरको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । एक वर्ष अगाडीदेखी ब्रेन ट्युमर रोगबाट पिडित बनेकी अनुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको ह�. . .


सुनसान छ डाक्टर गोविन्द केसीको अनसनस्थल

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् । डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार�. . .


तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहण यात्राको फिल्म बन्ने

लसएन्जल्स । आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ । फिल्ममा प्रमुख अभिनेता छन् टम हिडलस्टन । फिल्ममा उनी न्यूजील्याण्डक�. . .


भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन् । भारत र इरानले यस बिषयमा गरेको सम्झौताको कडा आलोचना गरेको अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन्। चाबहार बन्द�. . .


विराटनगरमा केरा बोकेको पिकअपबाट २५० केजी गाँजा बरामद, एक पक्राउ

विराटनगर । मोरङमा प्रहरीले काँचो केरा लोड भएको पिकअप भेनबाट २५० केजी गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको पिकअप भेनमा गाँजा लैजादै �. . .


भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो। त्यहाँ भारतीय ठ�. . .


संसद् सञ्चालन बारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

काठमाडौं । संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै, युरो एकको खर�. . .