विराटनगर । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटारबाट प्रहरीले ५४४ केजी गाँजा बरामद गरेको छ । तरकारी बोकेको मिनिट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो । तरकारी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको सूचनाको आधारमा आइतबार राती ८ बजे इलाका प्रहरी कार्य. . .
काठमाडौँ । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ । ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ‘एम्बिसन गुरु’ नामक एप ल्याएको हो । एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्यय. . .
काठमाडौं । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्या. . .
नेमिष गौतम/नेपाल न्युज बैंक काठमाडौं । अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे । तर, करियर अभिनयलाई नै बनाए । उनले न त सिकाई, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै । कुनै समय स्कुल पढाए । अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’म. . .
मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपल�. . .
काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् । सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दलला. . .
काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप–निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौं आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले फिल्मको प्रशंसा गरे । आइतबार बेलुकी आयोजित विशेष. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् । आइतबार बेलुका बागमती प्रदेश खेलकुद परिषद्द्धारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्दे प्रधानमन्�. . .
काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो । �. . .
पोखरा । डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप–२०२४ को उपाधि ललितपुरकी वर्षा बस्नेत र काठमाडौंका राजेश मगरले जितेका छन् । बस्नेतले महिला र मगरले पुरुषतर्फको स्पर्धा जित्दै जनही १ लाख ५० हजार रुपैयाँ राशिसहितको पुरस्कार पाए । महिलातर्फ दोस्रो मन्दिरा भण्डा�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ। स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस प्रणालीबाट, बिमारी तथा अस्पतालक�. . .