काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताउनुभयो । . . .
काठमाडौँ । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोग. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुभएको छ । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुभएको थियो । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञाशा राख्नु. . .
काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगम. . .
खाँदबारी । एकसाता अघि गएको बाढीले सङ्खुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ । पुलमा खतरा बढेपछि सडक डिभिज�. . .
काठमाडौँ । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क�. . .
विराटनगर । विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म टोफास मार्फत युमि स्कुलका विद्यार्थीहरुलाई क्षमता वृद्धीको मूल्याङ्कन गरिएको छ । विराटनगर १९ मिलन चौकमा रहेको युमि स्कुलका विद्यार्थीहरुलाई टोफासमा सहभागी गराई उनीहरुको बौद्धिक क्षमतालाई प्रयोग गरिएक�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट ड�. . .
विराटनगर । लामो समयदेखी स्वस्थ्य क्षेत्रमा रहेर कलम चलाउदै आएकी विराटनगरकी सञ्चारकर्मी जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो क. . .
काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उहाँले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्न�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रप�. . .