समाचार

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेक�. . .


चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण. . .


आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौँ । नेपालमा आज ७१ औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यसवर्षको विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो। कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्व�. . .


दुहबीका दुई युवा अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नका लागि साइकल यात्रामा

विराटनगर । दुहबीका दुई युवा भारतको अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नका लागि साइकल यात्रामा निस्किएका छन्। दुहबीका वडा नं ६ का रामभक्त युवाहरु ३४ वर्षीय ओम् प्रकाश बिक र २५ वर्षीय जितेन्द्र मण्डल साइकल यात्रामा निस्किएका हुन्। उनीहरू ६१५ किमी यात्रा तय गरि अयोध्यामा भगवान रामका दर्शनका लागि श. . .


स्टेशनरी व्यवसायी महासंघ मोरङ इकाइको अध्यक्षमा घिमिरे

विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ इकाइ नम्बर १ को अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । शनिबार भएको तेस्रो इकाइ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्ष प्रमोद विश्वास, उपाध्यक्ष नवराज पराजुली, सचिव दिलिप बस्नेत, सह–सचिव नवराज भट्टराई. . .


औषधी व्यवसायी संघ मोरङको अध्यक्ष ढकालद्धारा ट्राफिक प्रहरीलाई लापसे किट हस्तान्तरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् । लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुम�. . .


नेपाल आउँदै क्यानाडाको राष्ट्रिय क्रिकेट टिम

विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि न. . .


भौतिक विकासले मात्रै समाजको समग्र विकास हुँदैन : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्�. . .


इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशाेसिएशन काेशी प्रदेशकाे कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका इञ्जिनियरहरूले प्रयाेगात्मक अभ्यास गरेर नयाँ इञ्�. . .


विराटनगर तेक्वान्दो विकास समितिको अध्यक्षतामा अर्जुन श्रेष्ठ

विराटनगर । अर्जुन श्रेष्ठको अध्यक्षतामा विराटनगर महानगरपालिका तेक्वान्दो विकास समिति गठन भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भए । �. . .


‘१७ हजारको हत्यारा भन्नेहरूलाई प्रतिवाद नगर्ने ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/६३अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी. . .


एनआरटीलाई इलाम गोल्डकपको उपाधि

विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ । आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट �. . .