झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा शुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश ग�. . .
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत�. . .
काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी कांग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय त�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको �. . .
जनकपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य वस्तुको रुपमा रहेको कटन क्याण्डी (हवाई मिठाई) जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको छ । सरकारले स्वास्थयका लागि हानीकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले उक्त अभियान जनकपुरधाममा पनि सुरु गरेको छ ।. . .
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छिन् । शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट . . .
टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताए�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गर्नुभयो । बाल स्वास्थ्य व�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तरगत शुक्रबार भएको खेलमा विकेभिएम, कान्तिपुर, मोडर्न एरा, रेड स्टार, सगरमाथा, नेशलन विजयी भएका छन् । पहिलो खेलमा विकेभिएम स्कुलले सेन्ट जोसेफ स्कुललाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सेन्ट जोसेफले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ५६ रन �. . .
काठमाडौं । अभिनेता अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब एक मिनेटको टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा सुशीलराज पाण्डे र पशुपति राईलगायतका कलाकारलाई देखाइएको छ । आकाश मगर निर्देशित फिल्ममा स. . .
विराटनगर । मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको सदर चिडियाखानामा ल्याइएको छ। माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा पर्ने पूर्वमा चारघरे भन्ने स्थानबाट नियन्त्रणमा लिइएको भाले हिमचितुवा चिडियाखानामा ल्याइएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्रेर ल्याइएको �. . .