समाचार

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो �. . .


सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ �. . .


चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

काठमाडौँ । आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी. . .


एमाले सरकारबाट बाहिरिने निर्णय

काठमाडौँ । नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लि�. . .


पल शाह कारागारमुक्त

दमौली । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा हुनुभए�. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख एक हजार आठ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य �. . .


किड्स भिलेज स्कुल मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको छ। आइतबार स्कुलले एक हजार ५ सय जनाको उपस्थितिमा दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको हो। परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न , कागज र प्लास्टिकका रिसाइकल �. . .


सुनसरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएक�. . .


विराटनगर–१५ मा घरमा लुकाएर राखेको कपडा बरामद

विराटनगर । बिराटनगर महानगरपालिका–१२ र १५ बाट प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याएको कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर–१२ पान्चाली स्थितमा चेकजाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो । यसैगरी बिराटनगर–१५ निवासी पुजा कुमारी �. . .


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सा�. . .


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले पार्टीका उपाध्यक्ष स�. . .


विराटनगरको सिटी अस्पतालमा शल्यक्रियाको क्रममा एक महिलाको मृत्यु,अस्पताल तनाव ग्रस्त

विराटनगर । विराटनगरको सिटी अस्पतालमा ३९ वर्षीया एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भए पछी चिकित्सकले लापरबाही गरेको आरोप लगाएको छ । मोरङको जहदा गाँउपालिका ४ की सन्जु मेहेताको आइतबार शल्याक्रियाको क्रममा मृत्यु भएको थियो । मृतकका आफ्न्तले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्. . .