काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्ध भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो । मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर�. . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देश�. . .
बनियानी । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले. . .
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको भएको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव. . .
काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखरादेखि झापाको भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको छ। आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको हो । पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोख. . .
विराटनगर । आरोहण-गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण-गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रम�. . .
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास निर्माणका ठूला परियोजना �. . .
विराटनगर । राष्ट्रिय युवा संघ नेपाल कटहरी गाँउपालिकाको अध्यक्षमा मुन्ना राजवंशी निर्वाचित भएका छन्। शनिबार भएको अधिवेशनबाट राजवंशी निर्वाचित भएका हुन् । उक्त अधिवेशनमा नेकपा एमाले मोरङ जिल्लाका युवा फाट ईन्चार्ज मुकेश बुढाथोकीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । त्यसैगरी उपाध्यक्षमा दिप�. . .
ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । �. . .
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हि�. . .
लेखनाथ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा । पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन् । पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव �. . .
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उहाँसँग गर्नुभएको भेटमा. . .