समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराक. . .


इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु, विश्वभरबाट पर्यटक भित्र्याउने लक्ष्य

इलाम । इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु भएको छ। इलामको सन्दकपुर गाउपालिका ४ कालपोखरीमा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले तेस्रो रेडपाण्डा महोत्सवको उद्घाटन गरेका हुन्। सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। दुर्लभ वन्यजन्तु �. . .


‘महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक’

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरणको साधन मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत भएको बताएका छन् । शुक्रबार महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो �. . .


सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ . . .


एक अटिस्टिक बच्चाकी आमा

म त्यही आमा हुँ, जो हरेक सानो प्रगतिको मौन ताली बजाउँछ, किनकि त्यही सानो जीत मेरो संसार हो .... म त्यही आमा हुँ, जसलाई कसैले भन्छ — “तिम्रो बच्चाले अझै धेरै सिक्न बाँकी छ, अझै अलि अभ्यास गराऊ।। र म त्यही आमा हुँ, जसलाई संसारले सोध्छ — “तिमीले कसरी सबै सम्हाल्छौ?” तर उनीहरूलाई थाहा छैन, म कसरी रात–रातभरि आफ�. . .


आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

काठमाडौं । आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ । सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका ख. . .


जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्र�. . .


सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप

काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् । पारिवारिक रूपमै चिनजान भए. . .


सिटिजन्स बैंक कन्चनबारी शाखामा घोटाला, संस्थागत संलग्नता रहेको निष्कर्षमा प्रहरी

विराटनगर । पाँच करोड ३१ लाख (४० लाख नगद असुलिएपछि) चार करोड ९१ लाख रुपैँया बैंक भित्रैबाटै बैंकका कर्मचारीले अपचलन गरेको घटना अनुसन्धानमा प्रहरीलाई असजिलो परेको छ । यो सिटिजन्स बैंक कञ्चनबारी (राजबंशीचौक) शाखामा भएको अपचलनको घटना हो । यसमा बैंकको आन्तरिक अडिट कारोबार फल्ड देखाएका आधारमा एकजना व्यक्ति . . .


सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल �. . .


निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा. . .


७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय. . .