काठमाडौं । अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएको�. . .
काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो । विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहद�. . .
मोरङ । नेपाल राष्ट्र बैंकले मोरङको विराटनगरमा सञ्चालित दुई वटा मनी चेन्जर कम्पनीको इजाजतपत्र ९लाइसेन्स० रद्द गरेको छ। तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरण नगरेपछि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ती कम्पनीहरूको इजाजत खारेज गरेको हो। केन्द्रीय बैंकका अनुसार विराटनगर महानगरपा�. . .
काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीक�. . .
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त हुनुभएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता �. . .
सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन समयमै सम्पन्न नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ। मुख्य गेटको बायाँपट्टि निर्माण भइरहेका आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि भवन बन्दैछ । संघीय सरकारको बहुवर्षीय योजन�. . .
विराटनगर । भुजेल समाज सेवा समिति विराटनगरद्वारा नयाँ वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा उक्त पात्रो सार्वजनिक गरिएको हो। कार्यक्रमका अवसरमा समाजले सीप र कलाको प्रोत्साहन गर्दै आजीवन सदस्य�. . .
विराटनगर । विराटनगर–४ स्थित खार्जीमा रहेका यातायात कार्यालयका अधिकृतको छाप र हस्ताक्षर बिचौलिया आफैंले गरेर सवारीको बिलबुक नविकरण गर्दै आएको खुलेको छ । प्रहरीले चैत १६ गते विराटनगर–६ का ३७ वर्षीय कमल कुमार स्वर्णकारलाई पक्राउ गरेको थियो । स्वर्णकार यातायात कार्यालय परिसर भित्र लेखापढीको काम गर्�. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले न्युरोसर्जरीको क्षेत्रमा भविष्य उन्मुख पहललाई अगाडि बढाउँदै “एड्भान्सेस इन एपिलेप्सी सर्जरी” सम्बन्धी चौथो गोष्ठी (सिम्पोजियम) आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपालका वरिष्ठ न्युरोसर्जन प्रो. डा. बसन्त पन्त प्रमुख अतिथि वक्ताका रूपमा सहभागी भई एपिले. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२ मा बिहीबार दिउँसो दुईवटा घरमा चोरी भएको छ । दिउँसो ३ देखि ४ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी अज्ञात व्यक्तिले चोरी गरेको हो। पीडित समुहको जानकारीका अनुसार एक निर्माणाधीन घरबाट पानी तान्ने मोटर चोरी भएको छ, भने अर्को छिमेकीको घरबाट विभिन्न बहुमूल्य साम. . .
काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबा�. . .
मलंगवा । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोडैता नगरपालिका – ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ( शुक्रबार ) बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै �. . .