समाचार

सोलुखुम्बुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको . . .


प्रदेश १ को मन्त्रिपरिषद् बैठक : खेलाडीलाई सम्मान गर्न बजेट स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निणर्यहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्य�. . .


विराट एक्स्पो : आइतबारसम्म सञ्चालन हुने,एक्स्पो स्थलसम्म आउन जानका लागि निःशुल्क बस सेवा

विराटनगर ।विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पुर्‍याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प. . .


विराटनगर महानगरद्वारा एयरपोर्ट रोडलाई नमुना सडक बनाउन विशेष सरसफाई

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जान�. . .


धनुर्मास पूजापछि दिनभर पशुपतिनाथ मन्दिर बन्द

काठमाडौँ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजापछि आज दिनभर मन्दिर बन्द गरिएको छ । धनुर्मास पूजापछि दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ । यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जानुहुने भएकाले मन्दिर ब. . .


फुजिमा आयल कम्पनीको एउटा मोविल किन्दा एक फ्री

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा फुजिमा आयल कम्पनीले पनि आफ्ना उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखेको छ । उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्टल नं ई-२४ मा विभिन्न उप्पादित सामाग्रीहरु राखेको छ । मेलामा आउने अवलोकनकर्ताहरुलाई फुजिमा आयल कम्. . .


त्रेता युग सम्झाउने जनकपुरधाम

जनकपुरधाम । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर) प्राचीन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्त. . .


अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ

काठमाडौँ । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति. . .


खोटाङको बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा पाँच करोडको क्षति

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र. . .


पूरा हुँदै पोखरेलीको सपना

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ । यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका ल�. . .


कांग्रेस संसदीय दलको उम्मेदवारका आ–आफ्नै दाबी

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यसैगरी महा. . .


एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी उपाध्यक्ष . . .