समाचार

१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थिय. . .


आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, ग�. . .


सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

काठमाडौँ । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो । सांसदसँग राससको अन्तक्र्रियामा उहाँले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गर्नुभय�. . .


पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौँ । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली �. . .


पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख �. . .


चेरी पिकरको रोइलो : हुनु र नहुनुको अर्थ छैन

-सुरज दाहाल प्राचीन ग्रीक कवि हेसियोडले भनेका थिए "बेइमानीको लाभको खोजी नगर बेईमानको लाभ हानि हो।" भर्खरै एउटा चेरी पिकर मिडियाले आफु राजनीतिक पोस्ट कम गर्ने , आम मानिसको जीवन सजिलो बनाउने कुरामा ध्यान दिने र कुनै समुहमा सिमित नहुने भन्दै आफ्नो पेज पुन:सक्रिय गरेको जानकारी दियो र फेरी चेरी पिकिंग गर्न स. . .


सुनसरीको स्वस्तिक रोलिङलाई टाटा कम्पनीको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

विराटनगर । ‘बजरंग’ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन एन्ड स्टिलका प्रबन्धनिर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देश�. . .


गायक प्रकाश सपूत नायकको अभिनयमा

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ । गायकका रुपमा उहाँ जति सफल हुनुहुन्छ, अभिनयमा पनि उसरी नै आफूलाई उतार�. . .


काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस

काठमाडौँ । काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गर्नुभयो । समारोहमा पूर्वराष्ट्रपति भण्डारील�. . .


गजल

-सृष्टि सावित्रा वेदनाको सागर थियो कतै आँखामा कोही मुस्कुराइरहेथे शोक सभामा म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा अक्सिजन नपाएर छोरी मरेपछि यसरी बड्यो आमाको विश्वास हावामा कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु अब तिमीलाई समेट्छु आउने कथामा बा, दुखेसो पोख्न. . .


बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गाेल्डकप हुने 

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियाेगिता हुने भएको छ ।  नगरपालिकाको गौरवको रूपमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयाेजक डाँगीहाट फुटबल क्लबले पत्र. . .


ढोंग र नेपाली समाज

- दुर्गाप्रसाद खरेल नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस�. . .