समाचार

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवस�. . .


गजल

- समिन बरुवाल जब उडेर गए मनबाट रहर सबै तब भत्किए सपनाहरुको घर सबै गल्लिमा आँखा झुकाएर हिड्नपर्छ कातिल छन् यहाँ सबका नजर सबै देशमा सालिकहरु राजनिती गर्छन् भ्रष्टहरुको सिधाान्त छ अमर सबै सफलतामा बधाइ दिन आफन्तहरु हातमा बोकेर आएकाछन् खन्जर सबै को चै यात्री हो र?कहाँ यात्रा छ र ? झुटो रहेछ जिन्दग�. . .


मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्�. . .


कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए �. . .


महालक्ष्मीको १६ दिने विशेष पूजा, आराधना सुरु

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शु. . .


धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौँ । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गर्नुभएको हो । धार्मिक अगुवाहरूले कुनै पनि अस�. . .


विराटनगरमा ६ बर्षदेखि अनुमति बिना हार्डवेयर संचालन, कारबाहीको दायरामा ल्याउने तयारी

विराटनगर । विराटनगर ५ चाँदनी चौकमा रहेको ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बिना संचालन गरेको पाइएको छ । ५ वर्षदेखि हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बिना संचालन गरेको शुक्रबार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।. . .


इलामको पाथीभरा मन्दिरबाट ८८ लाख भेटी हरायो

पशुपतिनगर (इलाम) । इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो । समितिले प्रतिबेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । तर गाउँपालिकाले अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक�. . .


सरकार र शिक्षक महासङ्घबीच सहमति

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको वि. . .


महिला फुटबल : नेपाल भियतनामसँग पराजित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हा. . .


शिक्षककाे बदनाम गराैं

-बसन्त घिमिरे आउ आउ सुजनहरु हाे शिक्षककाे सबले बदनाम गराैं । बौद्धिकताले भ्याए सम्म शिक्षककाे सबले अपमान गराैं ।। सिकेजानेका गालि र हप्की सम्झी सम्झी दुत्कार गराै । व्यङ्गवाणका कटुवचनले गुरुहरु सम्झी द्वेष छराै ।। तुच्छ शब्दहरुकाे वर्षा गर्दै बदनामीकाे भेल बगाेस् । बेकम्मा झै ठानुन् सबले हुर. . .


जफत गरिएका ५४ किलोभन्दाबढी सुर्तीजन्य पदार्थ विराटनगर महानगरद्वारा नष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको छ। महानगरले संचारकर्मी र प्रहरी प्रशासन लगायतको उस्थितिमा बरामद सुर्तिजन्य पदार्थ नष्ट गरेको हो । महानगरले २०८० बैशाख १ गते यता विभिन्न पसल र सार्वजनिक स्थानमा बिक्रीका लाग�. . .