विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो । विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बर. . .
भारतको सर्वोच्च अदालतले मंगलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछ�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले �. . .
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तराष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तराष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज �. . .
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा.महतले भन्नुभयो, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् �. . .
काठमाडौँ । आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १८ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १८ नेपालीको उद्ध�. . .
सुजता लिम्बू विराटनगर। नेपालीहरुको महान चाँड विजय दशमी समुदाय र भूगोल अनुसार फरक तरिकाले मनाउने गरिन्छ । कतै नवदुर्गा भवानीको पुर्जा आरधाना गरेर बली चढाएर जमरा र टिका लगाएर दशैँ मनाउने गर्दछन् । कतिपय जनजाति समुदायले आफन्त भेटघाट र खानपिन मात्रै गरेर दशैँ मनाउने गर्दछन् । जनजाति समुदायमा नै कतिपय�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगल�. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मंगलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्र सुरु भए. . .
विराटनगर । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्�. . .
विराटनगर । प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद तथा विभिन्न विधामा पुरस्कृत हुनु हुने प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक राजेशनाथ बास्तोलाले पुरस्कृत गर्नु भएको छ । प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक बिशेष कार्य�. . .
विराटनगर । विराटनगर–५ का बिक्रान्त कार्की ३८ वर्षदेखि जामुनगाछी बसोबास गर्दै आएका छन् । उनलाई पछिल्लो समय हुलाकी राजमार्ग निर्माण नहुँदाको धुलोले साह्र्रै पिरोलेको छ । घर अगाडी गेटमा उभिएर उनी धुलोले पुरीएको घर हेर्छन् र सडकमा सवारी गुडाउन परेको सास्ती । दशैं नजिकीएपछि उनी विराटनगर घरमा फर्किएका ह�. . .