समाचार

ढोंग र नेपाली समाज

- दुर्गाप्रसाद खरेल नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस�. . .


अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमा. . .


साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबार. . .


नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक नेपाल भ्र�. . .


प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवस�. . .


गजल

- समिन बरुवाल जब उडेर गए मनबाट रहर सबै तब भत्किए सपनाहरुको घर सबै गल्लिमा आँखा झुकाएर हिड्नपर्छ कातिल छन् यहाँ सबका नजर सबै देशमा सालिकहरु राजनिती गर्छन् भ्रष्टहरुको सिधाान्त छ अमर सबै सफलतामा बधाइ दिन आफन्तहरु हातमा बोकेर आएकाछन् खन्जर सबै को चै यात्री हो र?कहाँ यात्रा छ र ? झुटो रहेछ जिन्दग�. . .


मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्�. . .


कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए �. . .


महालक्ष्मीको १६ दिने विशेष पूजा, आराधना सुरु

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शु. . .


धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौँ । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गर्नुभएको हो । धार्मिक अगुवाहरूले कुनै पनि अस�. . .


विराटनगरमा ६ बर्षदेखि अनुमति बिना हार्डवेयर संचालन, कारबाहीको दायरामा ल्याउने तयारी

विराटनगर । विराटनगर ५ चाँदनी चौकमा रहेको ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बिना संचालन गरेको पाइएको छ । ५ वर्षदेखि हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बिना संचालन गरेको शुक्रबार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।. . .


इलामको पाथीभरा मन्दिरबाट ८८ लाख भेटी हरायो

पशुपतिनगर (इलाम) । इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो । समितिले प्रतिबेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । तर गाउँपालिकाले अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक�. . .