समाचार

महिला क्रिकेट: पाकिस्तानसँग नेपाल ९ रनले पराजित

काठमाडौँ । एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो . . .


निःशुल्क ट्यूसन सेन्टरलाई विराटनगर महानगरको सहयोग

विराटनगर । विराटनगर-१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स�. . .


धनकुटामा रोजगार मेला हुँदै

धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दि�. . .


‘नीरफूल’को विशेष प्रदर्शनी

काठमाडौं । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रम�. . .


विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तर. . .


ब्यूटी पार्लर सम्बन्धि एक महिने एड्भान्स कोर्ष सम्पन्न

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूटी पार्लर तालिम (एड्भान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्यूटी केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूटी पार्लर तालिम सोमबार सम्पन्न भएको हो । तालिममा विराटनगरका एक दर्जन महिलाहरूको. . .


दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालल. . .


आलु प्याज जसरी सवारी साधन किन्न सकिन्न : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धी का सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले व�. . .


कलाकार खोज्दै ‘बाघचाल’

काठमाडौँ । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ । निर्देशक सम्राट बस्नेतले सहभागीले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसह�. . .


कोशी प्रदेश : नामले निम्त्याएको द्वन्द

सुजता लिम्बू विराटनगर । भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नाम तत्कालिन प्रदेश सरकार र प्रदेशसभाले आन्दोलन र बहसका बीचै थाँती राखेर विदा भएका थिए । अघिल्लो कार्यकालमा पाँच वर्ष अवधिमा तीनजना मुख्यमन्त्री पाएको प्रदेशले नाम नपाउदा आलोचना र नाम राख्नैपर्ने दबाब बढेको थियो । त्यो समय केन्द�. . .


पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि कालो मोसो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् । सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रह�. . .


स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्. . .