विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (२) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्क�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृ सुजाता कोइराला १ हजार ३६३ मतले पछाडी परेकी छिन् । मतगणनाको सुरुवातदेखि थोरै मतको अन्तरले एमालेका ऋषिकेश पोखरेलसँग अघिपछि हुँदै आएकी कोइराला अन्तिम नतिजा आउने समयमा अझ पछि पर्दै गएकी हुन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद . . .
विराटनगर । विराटनगर–१८ बुधनगरस्थित रेलवेको नेपाल कष्टम यार्ड विस्तार प्रक्रिया अगाडी बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँच मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन. . .
विराटनगर । मोरङको क्षेत्र ४ (२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पराजुलीले पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पराजित गरेका हुन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटत�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा मतगणना अगाडी नै नेपाली काँग्रेसका सुनिल शर्मा विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार ११ हजार १८६ मत गणना हुन बाँकी रहँदा शर्मा एमालेका ढकाल भन्दा २० हजार ५७१ मतले अगाडी रहेका हुन् । हालसम्म गणना मत ८६ हजार १९१ पुगेको छ । शर्माले ४३ हजार १६४ र एमालेका ढकालले २२ हजार ५९३. . .
विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् । नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(. . .
विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नं २, बाजुरा निर्वाचन क्षेत्र नं १ र दोलखा निर्वाचन क्षेत्र न�. . .
बनियानी ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको �. . .
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले छ लाख ७७ हजार एक सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख ३९ हजार दु�. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नस�. . .