मध्यविन्दु । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज चारवटा खेलहरु हुने भएका छन् । आज समूह जी र समूह एचका दुई-दुई खेल हुने भएका छन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । भने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजै हुने दोस्रो खेल समूह एच. . .
झापा । झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित हुनुभएको हो । थापाले २४ हजार एक सय २९ मत ल्याउनुभएको छ भने गठबन्धनका . . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजा�. . .
काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम. . .
दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् । यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीह�. . .
पाँचथर । यहाँ प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय च�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (२) मा नेपाली काँग्रेसका भीम पराजुलीले एमालेका जीवन घिमिरेसँग ९०८ मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार पराजुलीले ४ हजार ८२८ र घिमिरे ३ हजार ९२० मत पाएका छन् । हालसम्म कटहरी गाउँपालिकाको १, २ र ३ तथा विरायटनगर १ को गणना भएको छ । पराजुली विराटनगरका पूर्व मेयर हुन. . .
विराटनगर । एमालेको गढ मानिएको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले भारी मतको अग्रता लिएका छन् । हालसम्म एमालेका भानुभक्त ढकालसँग ११ हजार मतको अग्रता बनाएका हुन् ।शर्माले २४ हजार ९६२ मत पाएका छन् । ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा. . .
डुम्रे । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १. . .
गोरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्�. . .
विराटनगर । मोरङ ६(१) मा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका छन् । आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गरे। एमालेकी रिता न्यौपाने १७ हजार ५ सय ७२ मत प्राप्त गरिन् । फोटो:आवर विराटनगर. . .