काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समु�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन् । राष्ट्रपति भण्ड�. . .
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ । रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्य�. . .
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । सोमबार बिहानसम्म कोइरालाले ४५३१ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई पछ्याईरहेका एमालेका थापाले ३३१५ मत ल्याएका छन् । स्वतन्त्रका उमेदवार उमेश यादवले १३६९ मत पाएका �. . .
धनकुटा । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र रुम्दाली ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे । साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा ए. . .
विराटनगर। भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले का प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका थिए । उपध्यक्षमा नेकपा माओावादी केन्द्रकी सुनिता राई विजयी भइन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् । एमालेकी कमला र�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो वडाअध्यक्षको खाता नेकपा एमालेले खोलेको छ । विराटनगर–१९ मा नेकपा एमालेका उमेदवार श्याम घिमिरे ९८७ मतसहित विजयी भएका हुन् । स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली काँग्रेस निर्वाचत भएको वडामा यस पटक एमाले विजयी भएको हो । नेपाली काँग्रेसका उदय राजबंशीले ८९९ मत �. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमराज काफ्लेले २ सय ९७ मतान्तरले विजयी भएका छन् । उनले १ हजार १ सय ५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन . . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले २ हजार ९ सय ४० र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आच�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका शशिकान्त चौधरी ११ मतान्तरले विजयी भएका छन् । उनले ८ सय १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर बरालले ८ सय ८ �. . .
विराटनगर । बुढीगंगा गाउँपालिका-७ मा नेकपा एमालेकाे प्यानेल नै विजयी भएका छन् । एमालेका वडाध्यक्ष पदका उम्मेदवार पंकज चाैधरी थारुले १२ सय १० मत पाएर विजयी भएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकाे उम्मेदवार मुरारी लाल विश्वास थारु ११ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै,महिला सदस्य�. . .