विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता कायम राख्दै फराकिलो पारेका छन् । नेपाली काँग्रेसका कोइरालाले २३४३ मत पाएका छन् । उनलाई एमालेका सागर थापाले १७५० मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको १८९६ मतसहित अग्रता क�. . .
केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ र कटहरी गाउँपालिका–१ मा मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।. . .
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्ध�. . .
कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको थियो । मतगणना गर्ने क्रममा विवाद देखिएको छ । महानगरपालिका-१ को मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गणना गर्न लागेको हो । महानगरपालिका- २ को मतगणना. . .
सप्तरी । मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताए । निर्. . .
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ को वडा अध्यक्ष पदमा कांग्रेसका हुपबहादुर खड्का निर्वाचित भएका छन् । गाउँपालिका-१ को अन्तिम मतपरिणाम अनुसार ६ सय ७९ मत प्राप्त गरी खड्का निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का दिलप्रसाद कर्मचार्यले ५ सय ४१ मत प्राप्त ग. . .
काठमाडौं । नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्या�. . .
विराटनगर । इलामको माइजोगमाई गाउँपालिका-१ को अध्यक्ष पदमा एमाले र काँग्रेसका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन् । माइजोगमाई– १ मा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । एमाले यामकुमार कार्की र गठबन्धनबाट काँग्रेसका टेकबहादुर शाहले १०८४ मत पाएका हुन् । वडाध्यक्ष चयनका लागि अब गोलाप्राथा �. . .
विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ । नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो । मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै उनले होहल्ला र विवाद गरेपछि मतगणना कार्. . .
विराटनगर । कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरीनरायण राजवंशीले १ सय ११ मतान्तरले विजयी भएका छन् । उनले ९ सय ६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई ८ सय ४९ मत ल्याएका छन् । । उक्�. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शनिबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले बढाएको हो । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ । . . .
विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् । अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सा�. . .