समाचार

बेलबारी नगरप्रमुख राईद्धारा विद्यालय प्रयोगशालाका लागि ६ कोठे भवनको शिलान्यास

विराटनगर । मोरङको बेलबारी ९ स्थित जनता माध्यमिक विद्यालय बाहुनीले नमुना विकास कार्यक्रम अन्तर्गत नवनिर्मित भवनको शिलान्यास बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरेका छन् । शनिबार एक कार्यक्रमबीच विद्यालय प्रागणसगै रहेको जग्गामा बैद्धिक विधि अनुसार पुजापाठ गर्दै नगर प्रमुखराईले भ�. . .


मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्. . .


नवलपरासीमा आगलागीबाट १३ लाखको क्षति

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समय. . .


रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम

रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । क्लबको आयोजनामा बेकरी वर्कशप आयोजना गरिएको थियो  । नमस्कार होटेल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बिभिन्न बकरीको तालिम दिईएको थियो  । सेफ सन्दिप खत्रीले बिभिन्न युवाहरुलाई उक्त तालिम �. . .


निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौं । सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ। स्थानीय तह निर्वाचन, २०७९ मा ६ अर्ब ७८ करोड. . .


दसैँको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौं । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग �. . .


१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ। प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह�. . .


भारत साफ च्याम्पियनसिपको सेमिफाइनमा

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो ज�. . .


सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डो¥याउनुपर्नेमा जोड दिन�. . .


बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्य�. . .


वंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन. . .


पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो ४८ घण्टामा कोरोनाविरुद्ध खोप ४ लाख ८० हजार ८ सय १८ जनाले लगाएका छन. . .